अन्धो प्रेम ……

Kandara News
प्रकाशित : २०७७ असोज १५ गते २०:०६

लेखक िडल्ली पंगेनी ( यहा कथामा २ पात्रकाे मात्र मुख्य भूमिका रहेकाे छ । याे एउटा परिकाल्पनीक घटना हाे )

कहा बाट सुरु गरौ अन्धो प्रेम , लेख्न सुरुवात त गर्दै छु तर त्यसको अन्त्य होला नहोला वि उत्तरित छ । प्रेम के हो थाहा थिएन परिस्थिति संग संगै योवन रसको उत्तर चडाव संगै काल्पनिल बिचार हरुलाइ वास्तविक बनाउने एउटा घटना जुन घटान बाट बास्तविकताको चित्र बनाउदै गरे ।
उनकाे र मेरो प्रेम लाई यहाँ बाट सुरुवात गरे ।

भर्खर १५ । १६ बर्षे केटो म उनि भर्खर १२। १३ बर्षको चन्चले स्वाभ हसिलो आँखा ठुला ठुला बाटुलो अनुहार । तेजिलो हेराइ । त्यतिकैमै रहेन हाम्रो काहानी समयको तवर संगै मन मा कुरा खेलाउन बाहेक त्यो उनकाे नजिक जान सकियन । मन मनै राम्रो देख्नु र प्रेम गर्ने कुरामा फरक हुदो रहेछ । म कुनै न कुनै कारण बाट उनलाइ प्रेम गर्न थालिसकेको रहेछु । प्रेमको न सुरुवात हुदो रहेछ न अन्त्यनै मन मा रहेको प्रेम लाई मन भित्र नै सजायर राखे । उनी लाई कहिले गाई बस्तु चराउदा त कहिले कास दाउरा काट्दा भेट हुन्थ्यो म संथै जसो गाइबाख्रा चराउन जाने र उनि घाँस काटन जाने तर उनकाे र मेरो नजरलाइ रुखले छेकी दिन्थ्यो उनलाइ म एकोहोरो हेरिनै रहन्थे कि न म उजलाइ प्रेम गर्न थाली सकेको थिय उनकाे नजरको पर्खाइमाबाट म मेरो मनमा रहेको प्रेमलाइ खुसिमा प्रकट गर्न सक्थे । एकै दिन पनि उनलाइ म माहारा जादा तिमी घाँस काट्न गयनौ भने म निरास हुँदै म माहारा बाट गाइबाख्रा लियर फर्केको हुन्थे । यसरी नै उनलाइ मन मा संजाउनु भन्दा अरु विकल्प म मा थिएन । समय संगै हाम्रो अपर्तक्ष रुपमा एउटा खेलमा भयो उनि त्यो खेलको खेलाडी थिइन भने म त्यस खेलको आम्सिक कोच थिय खेलमा सबै समन रुपले खेलाडिमा ध्यान दियर प्राथमिकथा दिनु पर्ने हो दिने कोशिस गरेको पनि हो तर त्यो सबै खेलाडी हरु मध्य मेरो ध्यान तिमिमा जादो रहेछ किन कि म मा तिमी प्रती प्रेम हुदो रहेछ । निर्देशन त सबै खेलाडिलाइ समान रुपले दिने गर्थे तर तिमिलाइ निर्देशन दिदा छुटै आन्न्द आउने गर्दथ्यो । तिमी कुनै दिन त्यो खेलमा उपस्थिति नभएको बेला मन खिन्नता प्रस्तुत गर्नु मेरो मनमा रहेको प्रेम बाहेक केही थिएन । अर्को दिन किन आयनौ भन्ने भन्दा म मा अरु प्रश्न र भन्ने साहास थिएन । त्याहा रहेका केही खेलाडिले त बुझेछन क्यारे उनि प्रती मेरो प्रेम भएको कुरा तर खुलेर कसैले व्यत्त गर्न सक्दैन थिए तर खुसु खुसु कुरा गर्दा म धेरै नै खुसी हुने गर्थे । समय संगै रोजगारिको सिल शिलामा म जिल्ला बाहिर जान पर्यो । मेरो प्रेम न त उनलाइ थाहा भयो न म नै उनिलाइ भने यतिकैमा बाहिरी जिल्लाको बसाइ सुखदनै रहेता पनि म गृह जिल्ला आउदा उनकाे वरिपरी नभै त मन ले नै मान्दैन थियो । र त म अरु बेला जस्तै माहारा जाने गर्थे त्यही हेराइको प्रतिक्षालयमा कुरेर बस्थे त्यो बेलामा भन्दा अलि बुझ्ने भयछौ कि क्याहो मेरो प्रेमलाइ बुझेझौ कि जस्तो मानेर पहिले को भन्दा अलि धेरै बेर नजर जुधाउन थालेउ । मैले त मन मा सजायको प्रेम बास्तविकतामा मा नै परिरत हुने विश्लेषण गरे। अचानक तिम्रो र म संजोकले कुनै एउटा यात्रामा जोडियौ आत्मिता त्यो यात्रामा निकै जोडियो तर मनको वह प्रस्तुत गर्ने आट भएन तर छुट्टि लामो समयको नहुने हुदा पनि मेरो मनमा रहेको प्रेम तिमिलाइ भन्न सकिन यतिकैमा पनि मैले प्रेम को धेरै आभास मात्र गरे तर तिमिलाइ बताउन सकिन ।छिटै रोजगारिको सिल सिलामा जानू पर्ने बाध्यता नै रहयो । मेरो बसाइ साहेद लामो नै रह्यो करिव ३ बर्षको अन्तरलामा पुन गृह जिल्ला नै खेलको टिम कोचको रुपमा नियुत्ती भएर आए संगै तिमी धेरै परिवर्तन र ठुली भै सकेको थियौ । अब त मेरो प्रेमले उनलाइ बोलाउदै थियो । उनले मन भित्र बोलायको सुन्थेउ या सुथेनौ तर म उनलाइ धेरै पटक मन बाट प्रेम प्रश्ताव राखेको हुन्थ्ये ।
समय संगै उनि खेल छेत्रमा अघि बढ्दै रहिछन्र । पहिलेको भन्दा धेरै आत्मियता रहेको आवास गर्न थाली सकेको थिए । र खेलको सिल सिलामा म अर्कै टिमको कोचको लिडिङ गरेको थिए तिमिलाइ पहिले जस्तै माहारामा पर्खने र कुर्ने त मेरो रित नै बसि सकेको थियो ।
संगै माहारामा अरु पनि साथी हरु हुने हुदा लुकि छिपी हेर्ने बाहेक प्रस्ट रुपमा हेर्न सक्दैन थिए तै पनि तिमी घाँस दाउरा काट्न जाने बखत त म निकै चियार हेर्ने पर्यत्न गर्थे । यति हुदा हुँदै मनमा रहेको प्रेम अझै मौलाउदै गयो उनि संग नजिक हुने कयौ पर्त्न गरे तर संयोग बस उनको र मेरो भेट संयोगले जुरायो । हो उनले खेलको लागि अझ प्रत्न्न गर्ने र प्राटिस गर्ने बेला आयो । र फुर्सदिलो कोच भनेकै मै थिए त्यसैले पनि केही खेलाडी हरु म संग खेल सिक्क्न आउने त स्वाभिकै नै थियो । त्यसमा पनि उनी आउने कुरा थाहा भए संगै त म निकैनै प्रफुल नै भए । मन मा भएका प्रेम लाई कति लुकाउन सक्थेर त्यो पनि उनी धेरै बुझ्ने भै सकेकी थिइन मेरो सोच र मुस्कान बारम्बार उनी संग मेल खादै जान थाल्यो केही फ्याट फुट्ट प्रेम का संकेत छरपर्सट भयो तै पनि तिमी त्यस प्रेमलाइ असुइकार गर्दै मन्द मुस्कानमा मेरो मनको प्रेम प्रस्तावलाइ मनले नै स्वइकार गरे जस्तो आभास हुन थाल्यो मन मा तिमिनै छौ भन्ने प्रमाण पनि मेरो मनले मनलाइ दिदै गयो । मनमा रहेका प्रेम का कुरालाइ तिमी माझ पस्कन त म नसक्ने नै थिए तै पनि एउटा प्रेम तिमिमा सजायर राखेको थिए । कुन बेला त्यो तिमिमा पोखौला भन्ने आवास थियो तर पोख्न सकिन । समय लम्भिदै गयो अचानक एकदिन अनबृस्ट भए जस्तै भए जुन प्रेम प्रस्तावको दिन ९ भ्यालेनटाइनको दिन० एउटा अननोन नबर बाट फोन आयो म संक्का गर्न सकिन के कस्ले फोन गर्यो भनेर १ म धेरै बेर अन्योलमा छु जस्तो लाग्यो । फोन आको छ अन नोन नम्बर बाट मलाई यसरी त्यो भन्दा पहिला अरु केटि साथी संग बोलेता पनि मलाइ अन्योल मा नै रहे मैले उनले फोन गरिन भन्ने परिकल्पना सुरुमा त गरिन तर केही बेरको बोलाइ पछि भने तिम्रो बोली राम्रो संग नै चिने मलाइ थोरै बोल्न अपठेरो भएको थियो त्यसैले पनि म नचिने जस्तै गरि बोली रहे , त्यस विचमा मलाई मायाँ गर्नु हुन्छ तपाइले भन्ने जस्ता प्रश्न आयो । म अन्योलमा प्ररे र म पनि प्रश्न गर्न बाध्य भए तिमी को हौ भन्ने प्रश्न गरे , उता बाट त्यो नाम आएन जुन मैले भ्वाइस बाट चिनेको व्यत्ती हो । बार्म्बार मायाँ गर्नु हुन्छ किनै एकोहोरो प्रश्न आउन थाल्यो । संगै ष् यिखभ थयग सम्म आयो मैले पनि भनम त उसले मलाइ अरु केटि भनेर चिनाइछ उत्तर नदिम्त त्यो केटिलाइ मैले प्रेम गरेको छु जस्ले मलाइ प्रेम प्रस्ताब गर्दा न नाइ भन्न सके न लभ यु भन्न नै सके अब जसरी पनि उसको यथार्थ उसकै मुख बाट आवस भनेर मिले पनि भने तिमी जुन केटि हौ तिमी नाम गलत बताएकी छौ मैले तिमिलाइ राम्रो संग चिनेको छु आवज चिने अनुसार म तिमिलाइ प्रेम नै गर्थे आज हैन धेरै पहिले देखिनी लभ यु टु भनेर मैले मेरो वाक्य टुग्याय । त्यस लगतै लभ यु भन्ने फेरि आयो । मैले सेम टुयु भनेर उत्तर दिय र उसलाइ मैले नाम सहित नै बोलाय उ साधारण अवस्थामा आइन र केही बेर प्रेम का कुरा भए कहिले उता बाट लभ यु त म यता बाट सेम टु यु त कहिले यता बाट लभ यु त उता बाट सेम टु यु भन्ने शब्द हरु हाम्रो साधारण नै भयो । उनी उनको फूपू संग बस्थिन क्यारे त्यो दिन उनको फूपू घरमा नभएको रहेछन र स्व स्फुर्त रुपले प्रेम प्रस्ताव राखिन करिब २ घन्टा लमो सम्बाद भयो मेरो मनको प्रेम एउटा साचो प्रेममा परिणत भयो । उनको फूपू अर्को दिन पनि आउनु भयको रहेन छ । म करिब १ घण्टा लगेर उसको घर सम्म्को यात्रा मा जुटे फोन गरे गए पनि फोनमा गरेका कुरा त भयो अब मरो मनको प्रेम संग कसैले रोक्न सक्दैन थियो भन्ने भयो र भेटेरै मनको कुरा राख्ने आट र साहास गरे र पनि आमुन्ने सामुन्ने भएर नै १० मिनेट प्रेमका कुरा गरे धेरै बेर बस्न मलाइ मेरो नैतिकताले दिदिनैथियो किन कि एउटा केटि संग त्यसरी बस्दा कसैले देख्यो भन्ने आवसले म धेरै बेर नबसि घर फर्किय । त्यस पछि हाम्रो फोन एसेमेस बार्बार भयो दिनमा १०० भन्दा बढी म्याजेस आउने जाने हुन थाल्यो लुकि छिपी बाहेक फोन भने हुदैन थियो । एसेमेज बाट नै हामी मनको वह पोख्ने गर्थेउ । हाम्रो प्रेम कसैले रोक्न सक्दैन र फटाल्न सक्दैन थियो भन्ने हामी प्रण गर्थेउ । अब त उनी मेरो हो भन्नेर भन्ने हक मलाइ थियो प्रेम न हो उनी पनि मलाइ धेरै नै प्रेम गर्थिन त्यो आभास पाएको थिय । हाम्रो प्रेम अलिनै बडि हुन थाल्यो हामी एक आर्को विना जीवन विताउन नसक्ने सम्म भैयो । कतै जान वा जादा १० चटी सम्पर्क नगरी नहिड्ने नै भैयो । हाम्रो भेट त फाटफुट देखे पनि प्रत्यक्ष हुदा नबोल्न्ने भन्ने त हाम्रो कुरा नै थियो । हामी प्रेम म डुविसकेका थियौ । एउटा भोजमा हामी संगै भैयो क्यारे भोजको लागि हामी अलि लामो यात्रा गर्नु पर्ने थियो चिटिक्क परेर आएको उनलाइ म हेरेको हेरै भए एउटै सिटमा बसेर यात्रा गरेकाले पनि हामी मैन कुरा हरु धेरै गर्यौ एक दुइजानाले त हामी माथी संक्का गर्न थाली सक्नु भएछ तर त्यस कुराले हामिलाइ कुनै प्रभाव पार्ने थिएन । हामी हाम्रो प्रेममा एक ढिक्का भै सकेका थियौ । हरेक क्षण हामी संग संगै हुन थालेउ । त्यही बेला एक दिन प्रत्यक्ष भेटमा प्रश उनले मलाइ गरिन यदि हजुर र म टाढा भैयो भने हजुरले के गर्नु हुन्छ रुरु मलाइ त बिर्सनुहुन्छ होला है रुरु मैले उत्तर दिए हाम्रो शरिरपो टाढा हुने हो र मन त कहिलै हुदैन नि तिमिलाइ त म साचो प्रेम गर्छु नि हामी टाढा रहेदा पनि हाम्रो प्रेम कहिलै मर्दैन यहि उत्तर मात्र दिए त्यस लगतै उसको फुपुलाइ पनि थाहा भयो प्रश्न सिधै म मा आइपुग्यो हामी दुबै जामिलेर हामी प्रेम गरेको कुरा उसको फुपुलाइ बतायौ । फरक लैगिकि प्रेमलाई हाम्रो समाजले अझ राम्रो संग बुझ्दैन त्यस बाबजुत पनि उनको भुफुलाइ हामी एक आर्का लाई धेरै मायाँ गर्ने कुरा गरेउ उहाको भित्री मनमा के थियो कुन्नी तर हाम्रो प्रेमलाइ उहाले स्वइकार गर्नु भयो हाम्रो प्रेम गाढा हुँदै गयो गाढा संगै हाम्रो प्रेम बिस्तारै बिस्तारै समाजमा फैलन थाल्यो । मलाइ उ अरु पराइ कसैसंग बोल्यो भने मलाइ डाहा लाग्थ्यो म रिसले आफू ले आफू जलाउथे तर मैले त्यो कुरा हरु उनलाइ नभने पनि सबै कुरा खोल्ने गर्थिन र हामी एक अर्काको आत्मियता मा गासियका थियौ । उनी संग धेरै समय संगै रहने परिकल्पा सहित अनेक उपाए हरुको परिकल्पाना गरे उस्को आवश्यता हरु लिन टाडा नजानु भनेर आफैले त्यो परिकल्पना सम्म गरेर त्यसको निर्णमाण सम्म गरे उसको आवश्यक्ता आउने सम्भाबना आउनु भन्दा पहिले मैले संगै संगै रहने योजना बनाए उसलाइ यो कुराको ज्ञान त थिएन होला तर नजिक हुने एउटा माध्यम बनएको थिए । आवश्यता संगै त्यो बिन्दु मेरो परिकल्पना सम्म आउने कुरामा म विश्वस्थ थिए । र आयो पनि म धेरै खुसी भए हाम्रो दिन चर्या यसरी नै वित्दै गयो । अचानक एउटा अक्ल्पिय घटना आयो जुन घटना उनी हरु गाउबाट बसाइ सरेर नेपालको मनाङ जिल्ला पुगे स्थाइ बसोबास भएको हुदा पनि उसको भविश्य राम्रो हुने देखेर म पनि हासी खुसी उसको विधाइ गर्न तयार भए जाने भने पछि त एकै छिन पनि छुटिन मन नै भएन हरेक कुरा हरु हुँदै गयो अन्तत उनी जानै पर्ने दिन आयो हासी खुसी विधाइ गर्नु सिवाय अरु कुनै उपाए भएन मनाङ त्यसै पनि टाडा न त सम्पर्कको माध्यम न त के चिटी पठाम भने कसरी पठाम भन्ने प्रती उत्तर ले मलाइ रोक्यो अन्तत मेरो दुई महिना कल्पना र परिकल्पना मा नै वित्यो र मनाङ नै भेट्न जाने परिकल्पना गरे कहिलै नगएको ठाउँ मनाङ पुगे पुगि सके पछि को अवस्थाको बारेमा सोच्दै न सोची मनाङ पुगे उनी मनमा खुसी त थिइन तर ।।।। पछिको शब्द मनको भाव हरु हामि सगै रमायौ मनाङको सुन्दर दृश्य कहिले एक्लै घुमेत कहिले संगै संगै सबै कुना कुना प्यारो लाग्न थाल्यो त्यो ठाउँ पनि र म उसको मायालाइ मनमा राखेर फर्किय । फर्किय लगतै हाम्रो भेट कहिले कहिले ढिक्का फोन भन्दा अरु बाट हुदैन थियो बार्बार ढिक्का फोनमा कुरा गर्दा कहिले फोन वाला घरबेटी त कहिले को हुन थाल्यो उनिले भन्दा बढी मैले बढी एकोहोरो फोन गर्न थाले र त हामी मा अदृश्य पैदा भयो । त्यस लग्तै त्यो फोन बिग्रेछ क्यारे सम्पर्क गर्ने मध्यम नै रहेन म धेरैनै पागल भै सकेको थिए । सबै समपा हरुको कुनै जरो पनि पाइम र आफुमा भएको प्रेमको कमजोरी पक्ष हरु केलाउन सुरुवात गरे म प्रेममा फेल भएको आवास गर्न थाले किन कि लामो समय सम्म सम्पर्क गर्न म संग कुनै माध्यम थिएन उनले पनि कहिलै सम्पर्क गरिन्न मैले मेरो कमजोरी पक्ष हरु केलाउदै केलाउदै जान बाध्य भए मेरो कम्जोरी पक्षले मेरो साचो प्रेम खोज्न अनेक उपाए गरे तर म सफलता वा असफलता कमजिरी छ भनेद संक्का बोकेर त्यसलाइ कम्जोरी हो हैन भनेर आफुले आफुलाइ पछि हटाउदै अन्तिम । बिन्दु मा पुगेर कि सास कि लास मागे उसले मलाइ विर्सेको आवास दिलाउन सहफ भै सके पछि म कम्जोरिलाइ मन्न गर्दै उनको खुसिनै मेरो खुसी हो भन्ने बुझेर उ बाट टाडिन पुगे ।।। उनी आफ्नो संसारमा रमयीकि होलिन तर म कता हराय हराय मनमा प्रेम साचेर ।।।। बाटो फरक हिडे बाटोमा हिडेको यात्री फर्कन सम्भव त हुदैन तर फर्कियो भने असुभ नै हुने हुने गर्छ । बाटोमा हिड्दा हिड्दै ठेस लागे त के भन्नू र ।।।।।।।। अन्त्य छैन


प्रकाशित : २०७७ असोज १५ गते २०:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology