७७ बर्षे बृद्धको साहारा स्थानिय सरकार र नेपाल सरकार

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ असोज ११ गते ९:४८

पूर्वखोला गाउँपालिका -३ बस्ने बस्ने भिम देव पंगेनी को साहारा बन्यो बृद्धभत्ता छोरा छोरी साहारा नभएका भिम देव पंगेनी बृद्धा भत्ता ले आफू दैनिक उपभोग्य र आफुलाई चाहिने उपभोग्य सामान गरिद गरि उपयोग गरेको बताउनु भयो । २ बर्ष अघि श्रीमतिको देहावसान भए पछि भिम देव एक्लै घरमा बस्दै आउनु भएको छ ।भिमदेव पंगेनीको घर खरले छायको थियो बर्खाको समयमा पानी चुहिन थाले संगै वडाको सिफारिस बाट पंगेनी ले घरको लागि टेन पाए संगै घरलाइ टेन लगाउनु भएको हो ।

पूर्वखोला पालिकाले फुसको छान विस्तावित गरे संगै पंगेनिको खरको छानलाई विस्तावित गर्न टेन दिए संगै उहाँ खुसी व्यत्त गर्नु भएको छ ।

पूर्वखोला गाउपालिकाले पालिका भरी खरको छाना विस्तापित गर्ने लक्ष सहित खरको छाना रहेको घरहरुलाइ अनुदानमा टेन प्रधान गरिरहेको छ ।


प्रकाशित : २०७७ असोज ११ गते ९:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology