पुश्कल शर्माले फेरी रुवाउने भय। दर्शक श्वोर्ताहरु असोज ९ गतेको पर्खाइमा ‘सम्झना आऊला एकदिन’

Kandara News
प्रकाशित : २०७७ असोज ८ गते १४:५५

 

लोकप्रिय चर्चित गायिका विष्णु माझि र शर्माको सुमधुर स्वरमा सजिएको निकै प्रतिक्षित गित ‘सम्झना आऊला एकदिन’ यहि असोज ९ गते , विशेष अवसर पारेर रिलिज हुदै छ , गतबर्ष पनि उनले असोज ९ गते आफ्नै जन्मदिनको अवसर पारेर ‘राधा’ नामक निकै मनछुने दशैगित रिलिज गरेका थिए ।

पितराम विष्ट ‘आनन्द’को उत्कृष्ट शब्द सृर्जना एवम् पुश्कल शर्माको लय रचनामा रहेको गितमा लोकप्रिय चर्चित मोडेल सारिका केसिको साथमा पुश्कल शर्माको अभिनय रहेको छ ।

गित गाऊन देखि लेख्न सम्म , लय सृर्जना देखि थेगो वनाऊन सम्म अनि अभिनय देखि निर्देशन सम्म उनि सबै विधामा पोख्त छन् , ‘सम्झना आऊला एकदिन’ गितको म्युजिक भिडियोमा पनि शर्माकै निर्देशन रहेको छ ।


प्रकाशित : २०७७ असोज ८ गते १४:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology