Kandara News
Online News Portal
Mon, 25 Nov, 2024 | २०८१ मंसिर १० गते
होमपेज
राजनिति
देश/प्रदेश
अर्थ व्यापार
मनोरञ्जन
शिक्षा / खेलकुद
जिबनशैली
पालिका खबर
विचार/ब्लग
साहित्य
होमपेज
राजनिति
देश/प्रदेश
अर्थ व्यापार
मनोरञ्जन
शिक्षा / खेलकुद
जिबनशैली
पालिका खबर
विचार/ब्लग
साहित्य
पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने खण्डमा पहिरो, बाटो अबरुद्ध
Kandara News
प्रकाशित : २०७७ असोज ८ गते १४:१८
नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको विचमा पर्ने दाउन्ने खण्डमा अविरल बर्षाका कारण ठाउँठाउँमा पहिरो खसेका कारण यातायात अवरुद्ध भएको छ । दाउन्ने क्षेत्रका साना ठुला गरी ६ ठाउमा राजमार्ग भन्दा माथीबाट पहिरो खसेका कारण पूर्व बाट पश्चिम तर्फ आउँदैगरेका सवारी साधन र पश्चिम बाट पूर्व तर्फ जाने सवारसिाधनहर विहानै देखि राजमार्गमै रोकएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभएको छ । अबरुद्ध राजमार्ज खुलाउनका लागि प्रयास भैरहेको पनि खाँडले जानकारी दिनुभएको छ । राजमार्गमा खसेको पहिरो हटाउँदै एकतर्फी रुपमा यातायात संचालन गराउने प्रयास भए पनि विश्वकर्माबाको मन्दिर नजिकै ठुलो पहिरो खसेका कारण पूर्णरुपमा यातायात अबरुद्ध भएको खाँडले बताउनुभयो । पहिरो हटाएर यातायात सुचारु हुने अवस्थामा पनि राजमार्गमा रहेका खाल्डाखुल्डिका कारण निकै जोखिमपुर्ण अवस्थामा सवारी चलाउनुपर्ने अवस्था रहेको चालकहरुले बताउनेगरेका छन् ।
प्रकाशित : २०७७ असोज ८ गते १४:१८
Facebook Comment
ताजा अपडेट
सबै
विवाद र रोमाञ्चले भारिएको सेमीफाइनलमा नेपालले भारतलाई हरायो
दशौ राष्टिय उद्योग दिवशको कार्यक्रम रामपुरमा सम्पन्न ।
बाल क्लबलाई स्टेज उत्घोषण तालिम
हेफर आधारशिला तालिम सम्पन्न
उपभोक्ता समितिका पदाधिकारीहरुकाे लागि क्षमता विकास तालिम देविनगरमा सम्पन्न ।
भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुग्यो
आठौं मण्डली कपको उपाधि पुरुष तर्फ निस्दी पाल्पा र महिला तर्फ वालिङ ले हात पारेको छ
पाल्पाली सेवा समाज दोहा-कतारद्वारा मृगौला पिडित खड्कालाई आर्थिक सहयोग
Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by:
Genesis Web Technology
Facebook Comment