कोरोना पोजेटिभ देखिय पछि पाल्पा जिल्ला अस्पताल शिल

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २१ गते २२:२८

पाल्पा, भदाै २१

उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताललाई शिल गरिएको छ । एक हप्तादेखी अस्पतालमा भर्ना भई उपचार गराइहेकी ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि । अस्पतालको विकास समितिको बैढक बसि समितिको निर्णय अनुसार अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएकाे हाे पाल्पा अस्पतालले सुचना जारी गरेको छ

तानसेन नगरपालिका वडा नं. ११ की महिलामा आइतबार काेराेना पुष्टी भएकाे थियाे । आइतबार बेलुकी देखिनै बन्द गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


प्रकाशित : २०७७ भदौ २१ गते २२:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology