रमणिय र पर्यटकिय स्थल जल्पा ठाउँ मात्र सुन्दर हैन बस्ती तथा त्याका जनताहरु पनि निकै जागरिला छन । जल्पाको ढोलिमरामा करिव ३० हेक्टर जमिनम कबुलियत बन संग को सहकार्यमा अम्लिसो खेतीले यस गाउँ को संरचना नै परिवर्तन गरेको छ ।
(माया राना)
यसलाइ थप सौन्दर्य प्रधान गरेको छ यहाँ रहेको भ्यु टावले पूर्बखोला को अधिकाश ठाउँ हरु संगै अन्य क्षेत्रको समेत सुन्दर अवलोकन गर्न सकिने सकिन्छ यो भ्यु टावर बाट यस ठाउमा चुली डाडो ( पाहाड )ले निकै रमणिय बनाएको छ ।
(माया राना)
गत आर्थिक बर्ष यसको संरक्षण गर्न गाउपालिकाले ५ लाख रकम बिनोजित गरेको र त्यस बाट भ्यु टावर तथा पोखरी निर्माण गरेर यस क्षेत्रको सरक्षणमा लागेको वडा अध्यक्ष नीर बहादुर सारुले बताउनु भयो । यस ठाउँ पर्यटकिय हिसाब निकै रमणिय बनाएको साथै सुन्दर गाउँ ढोलिमाराले यसको सुन्दरता थप टेवा पुगेको छ र यहा फुर्सदको समयमा थकै मार्न संगै प्राकृत सौन्दर्यतामा थप्न मद्धत गरेको बताउनु हुन्छ स्थानित पत्रकार मायाँ राना ।
(माया रान)
प्रकाशित : २०७७ भदौ १४ गते ११:४९
Facebook Comment