लुम्बिनी मेडिकल कलेजमा कोरोना संक्रमित देखियको ३० बर्षे महिलाको मृत्यु

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १२ गते २०:२५

पाल्पाको लुम्बिनि मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखरा निवासी ३० वर्षिय महिलाको भाद्र ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भैरहेको थियो। शुक्रबार साझ उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँकाे मुटु सम्बन्धि समस्या रहेका उनलाई उपचारकाे क्रममा कलेजले स्वाव संकलन गरेकाे थियाे । उहाँलाइ आज थप समस्याले गर्दा आज भेन्टिलेटरमा राखेर उपचार गरिरहेकाे थियो शुक्रबार साझ उहाको निधन भएकाे हो ।ट्राभल हिस्ट्री नभको उत्त महिलाको अन्य आफन्तको समेत स्वाव सकल गरि जन स्वास्थ्य कार्यालय भैरहवा पठाइएको जिल्ला जन स्वास्थ्य कर्यालयले जनाएको छ । यस अघि कोरोना भाइरस बाट पूर्वखोलाको १ पुरुषको मृत्यु भएको थियो ।


प्रकाशित : २०७७ भदौ १२ गते २०:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology