
पूर्व प्राथमिक तह १ जना शिक्षक रहनेछ्न  प्राथमिक बिध्यालय ५० भन्दा विध्यार्थी कम भएको मा कम्तिमा २  जना प्राथमिक विध्यालय कम्तिमा ३ जना ६-८ तह ४ जना  १-८ कक्षा संचालन भएको विध्यालयमा ( ३+४)=७ जन रहने छन । भने ९-१२ मा कम्तीमा ८ जना रहने छ्न १-१० सम्म संचालन रहेको विद्यालय कम्तिमा १२ जना र १-१२ सम्म रहेको विद्यालय मा कम्तिमा १५ जाना शिक्षक दरबन्दी  रहने छ
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ भदौ  ११ गते १९:३४
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment