तानसेनमा शिल गरेको क्षेत्र ३३५ जना मध्य २९० जनाको रिपोट नेगेटिभ

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ ६ गते १०:४९



जन समुदाय स्तरमा देखियको पाल्पा तान्सेन नगरपालिकामा विशाल बजारमा एक महिलालाइ कोरोना पुष्टि भए संगै तानसेनको विशाल बजार क्षेत्रलाइ शिल गरिएको थियो । त्यस क्षेत्र को घरको १ जनाको दरले जम्म ३३५ जनाको पि सि आर परिक्षणको लागि श्याव परिक्षण गरि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवा पठाइयको थियो त्यो मध्य २९० जनाको रिपोर्ट पि सि आर नेगेटिभ

kandaranews
र परिक्षण गरेको मध्य ४५ जनाको रिपोर्ट आउन बाकी रहेको जिल्ला जन स्वास्थ्य कार्यालय ले जानकारी गराएको छ ।


प्रकाशित : २०७७ भदौ ६ गते १०:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology