रक्तदान -जिवनदान गुरुप रगत चाहिने व्यत्तिले निशुल्ल पाउने

कन्दरा सम्बाददाता ,
प्रकाशित : २०७७ भदौ ६ गते ९:०८

“नेपालको कुनै पनि कुनामा कसैलाइ पनि रगत अभाबमा कसैले ज्यान गुमाउन नदिन संकल्प गरौ “भन्ने नारा सहित स्थापना गरिएको एउटा सामुहिक गुरुप रक्तदान -जीवनदान एउटा गुरुपम आफुलाइ समस्या परेको आवश्यक रगत निशुल्क रुपमा प्रधान गर्ने छ ।

गुरुपका एक मोडेटरले यस गुरुपले सुचना प्रभाहा गरि सकेसम्म डोनर उपलब्ध गराउने हो अरु जिम्मेवारी अस्पाताल र ब्लड बैकको हो । बिना परिक्षण कसैको रगत कसैमा चडाइदैन भन्नेर जानकारी दिनु भएको छ ।

यो गुरुपमा ५२ हजार भन्दा बडि साथी भै सकेका छ्न र विभिन्न किसिमका यसमा मोडेटर तथा एड्मिन बर्गले यस गुरुप संचालन गरि रहनु भएको छ ।
तपाईं पनि एस गुरुपमा समाबेश हुनु होला । र आवश्य परेको खण्डमा यहि गुरुपमा पोस्ट गर्नु होला।


प्रकाशित : २०७७ भदौ ६ गते ९:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology