रामपुर–७ ले कृषकलाई मिनी टिलर वितरण
२०८२ माघ १२ गते १९:४६
रामपुर (पाल्पा) । रामपुर नगरपालिका वडा नम्बर ७ ले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर (हाते ट्र्याक्टर) वितरण गरेको छ। आज मिति माघ ११ गते आयोजित कार्यक्रममा वडा कार्यालयले माथिल्लो भेगका कृषकहरूलाई खेतीपातीमा देखिएको समस्या समाधान गर्न मिनी टिलर उपलब्ध गराएको हो। पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन घट्दै......
किसान बहुप्राविधिक शिक्षालयमा सरस्वती पूजा तथा श्रीपञ्चमी विशेष कार्यक्रम सम्पन्न
२०८२ माघ १० गते २२:०३
रामपुर, पाल्पा — माघ ९ गते श्रीपञ्चमी पर्वका अवसरमा विद्या, बुद्धि र सिर्जनात्मकताको प्रतीक देवी सरस्वतीको पूजा गरि किसान बहुप्राविधिक शिक्षालय, स्याङ्जा चापाकोटमा भजन–कीर्तन तथा पूजा आराधना कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई विशेष बनाउँदै शिक्षालयका......












