माथागढीमा कृषि समुहलाइ आलुको बिउ वितरण

माया बस्याल
प्रकाशित : २०७७ मंसिर २६ गते २१:५०

माथागढी गाउँपालिका काे रहवासकाे चिर्तुङ्गधारामा एक गाउँ एक उत्पादन बनाउने उद्देश्यले १६०० किलाे अालुकाे बिउ वितरण गरिएको छ । माथागढी गाउँपालिका वडा नम्बर ७ रहवासकाे चिर्तुङ्गधारामा एक गाउँ एक उत्पादन बनाउने उद्देश्यले १६०० किलाे अालुकाे बिउ अावश्यक मल अाैषधि समेत कृषि समुहलाई हस्तान्तरण गरिएको गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई कृषकहरुलाइ आलुको बीउ हस्तान्तरण गर्दै अब पालिकाले एक गाउँ एक उत्पादन काे अभियानमा अाफ्ना कार्यक्रम अगाडि बढाएको हुदा पालिका धेरै वडाका नागरिकले राेजगारी पाउने र सिङ्गो पालिकानै कृषिको पाटाे अात्मनिर्भर बनाउने गरि अघि बढेको बताउनु भयो उपाध्यक्ष भट्टराइले कृषि समुहको यो निर्णय गरेको कृषि समुहलाइ अाफ्ना व्यक्तिगत तर्फबाट र पालिकाकाे तर्फबाट धन्यवाद दिदै अाफुले गर्न सक्ने सहोग गर्ने बताउनु भयो ।
कृषि समुहका अध्यक्षले कृषि समुहमा अाबद्व सदस्य मात्रै नभई सिङ्गो पालिकालेनै गर्भ गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनु भयो । उहाले अाफुहरुले अगाडि बढाएको कामको सम्मान तथा हौसाला प्रधान गरेकोमा पालिका प्रती आभार व्यत्त गर्नु भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २६ गते २१:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology