विरकोटमा भलिवल खेल सम्पन्न

सिमा श्रेस्ठ
प्रकाशित : २०७७ मंसिर १२ गते २०:००

पूर्वखोला -५ विरकोटमा भलिबल खेल प्रतियोगिता सम्पन भएको छ।पूर्वखोला गाउँ पालिका ५ विरकोट आफर डाडाका नवज्योति युवा कल्बद्वारा आयोजना गरेको वडा स्तरीेय भलिबल खेलमा विभिन्न स्थानबाट २२ तिम सहभागी भएको खेलमा ३दिनको प्रतिस्पर्द्धा पछि समयको अभाबले बाकी चार टिमले पुरसाकार बराबर बाडेकाका छन बिरकोट हटिया टिम,मोचाबारी टिम,बरभाङज्याङ,र हेक्लाङ टिमलाई बराबर पुरस्कार वितरण गरेको आयोजक का अध्यक्ष दुर्ग बहादुर कुवरले जानकारी गर्नु भयो।


प्रकाशित : २०७७ मंसिर १२ गते २०:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology