८४ बर्षिय बृद्वको कोरोना संक्रमणबाट मृत्यु।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर ९ गते २१:५२

पाल्पा,९-मंसिर।
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।योसँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ।
मृत्यु हुनेमा रामपुर नगरपालिका-१० का ८४ वर्षीय बृद्व रहेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।
पुरूषको उपचार क्रममा सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको र उनको आइतबार साँझ मृत्यु भएको थियो भने स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो।


प्रकाशित : २०७७ मंसिर ९ गते २१:५२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology