कोरोनाका कारण रामपुरको १ व्यत्तिको मृत्यु

Kandara News
प्रकाशित : २०७७ कार्तिक १८ गते १४:३५

पाल्पा ।
पाल्पामा कोरोना संक्रमणका कारण थप १ जनाको निधन भएको छ । प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत रामपुर नगरपालिका वडा नं. ७ पाल्पाका ४४ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
उहालाइ लुम्बिनी मेडिकल कलेज स्थित आइशुलेसन कक्षमा उपचार हुँदै घरमा फर्के पछि स्वास्थ्यमा थप समस्या आए संगै पुन लुम्बिनी मेडिकल कलेज भर्ना गरिएको थियो ।


प्रकाशित : २०७७ कार्तिक १८ गते १४:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology