प्रदेश -५ को राजधानी सार्ने प्रस्ताव आए संगै नेपाल तरुण दल रामपुरको गण्डकी प्रेदेशमा गाभ्न माग गर्दै आन्दोलनको घोषणा

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज १९ गते १९:१२

प्रेदेश न ५ को स्थायी राजधानिको विषयमा नेपाल तरुण दल रामपुर नगरकार्यसमितिले विरोध गर्दै प्रेस विज्ञप्ती निकालेको छ ।

तरुण दलले लामो समय सम्म गम्भीर नभएको सरकरले अहिले विषम परिस्थितिमा एकाएक राजधानी सार्न गरिएको प्रस्ताव ल्यायको र अन्य राजनैतिक दल संग समन्न नगरि जनताको भावनको कदर नगरी दुइतिहाइ द्म्व देखाइ प्रतिपक्ष संग छलफल र सल्ला नगरी जनभावको कदर नगरी ल्याइयको प्रस्ताव कुनै औचित्य नरहेको र सम्पुर्ण पाल्पा राम्पुरको बासिको लागि उपयुत्त नरहेको ठहर गर्दै उत्त प्रस्ताव अविलम्व फिर्ता गरि प्रदेशिक राजधानी बुटवलनै कायम गराउन अनुरोध गरेको छ । अन्यधा पाल्पा वासिलाइ गण्डकी प्रदेशमा गाफ्न माग गरेको छ ।

विज्ञप्ती संगै तरुण दल रामपुरले रामपुरमा राँके जुलुस लिकालेको छ
साथै असोज २० गते रामपुर बन्द रहेको जानकारी गराएको छ ।


प्रकाशित : २०७७ असोज १९ गते १९:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology