पहिरोका कारण माथगढिमा घर उच्च जोखिममा

मायाँ बस्याल
प्रकाशित : २०७७ असोज १० गते ८:२९

अविरल र निरन्तर रुपमा परेको बर्षाको कारण बाट माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सिलिङ्गीका ४ घर शेर बहादुर चिदि , केशव राना , करन चिदी ,जया बहादुर लम्तरी काे घर उच्च जाेखिममा रहेको छ ।

गत साउनमा अाएकाे पानी बाटै गएको पहिराेमा थप पुनः पहिरो गएको हाे। पहिराे माथि डाडाँ बाट खाेला सम्म झरेको हुदा नियन्त्रण गर्ने उपाय अपनाउन कठिन पुन : असाेजमा निरन्तर ४ दिन सम्म पानी परिरहदा जाेखिम थपिएको गाउँलेकाे गुनासो गरेका छन ।
पहिरोको कारण विभिन्न ठाउँमा जोखिम परेको छ ।


प्रकाशित : २०७७ असोज १० गते ८:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology