पूर्वखोला गाउँपालिकाले समुदाय स्तरमा गरेको १८३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २९ गते १६:४८

भाद्र २९ यस पूर्वखोला गाउँपालिका अन्तर्गतको सम्पूर्ण वडाहरुको जोखिमयुक्त ठाउको जनप्रतिनिधि, ब्यापारी, बैंकको कर्मचारी, स्थानीय सम्भावित व्यक्ति तथा गाउँपालिकाको कर्मचारी लगाएत अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुको जम्मा १८३ जनाको PCR जाँचका लागि मिति भाद्र २३ र भाद्र २४ गते स्वाब संकलन गरि पठाईएकोमा आज भाद्र २९ गते सार्वजनिक भएको पिसिआर रिपोट १८३ जनाको नेगेटिभ देखियको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७७ भदौ २९ गते १६:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology