माथागढीमा ५ जनामा कोरोना पोजेटिभ

Kandara News
प्रकाशित : २०७७ भदौ २१ गते १६:५५

भदौ २१,
माथागढी गाउँपालिकामा समुदाय स्तरबाट १८३ जनाकाे पि सि अार स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकाे मा १५३ जनाकाे रिपोर्ट अाएकाे छ । जसमध्ये ५ जना पाेजेटिभ देखिएको छ पाेजेटिभ देखिनेमा वडा नम्बर १ को १जना २ काे १ जना र वडा नम्बर ३ काे ३ जना गरि ५ जना पुरुष हुनुहुन्छ पाेजेटिभ देखिएका सबै क्वारेन्टाइन मा सुरक्षित रहेको गाउँपालिका स्वास्थ्य शाखाले जानकारी गरायो ।

पोजेटिभ व्यक्तिहरु भारत लगाएत दोस्रो जिल्लाबाट अाउनु भएको हाे । र उहाँहरुलाई सुरक्षित स्थानमा लाने तयारी हुदै छ ।

साथै ३० जनाकाे रिपोर्ट अझै अाउन बाँकी नै रहेको । कोरनटाइनमा रहेका हरुको सबैको अवस्था सामान्य रहेको गाउँ पालिका स्वास्थ्य संयाेजक केशव जि सि जानकारी गराउनु भयो ।


प्रकाशित : २०७७ भदौ २१ गते १६:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology