पूर्वखोलामा भाद्र २२ गते देखि रासायनिक मल पाइने

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २१ गते ११:३१

भाद्र २१ रासाइनिक मल यति बेला बजारमा अभाव भएको छ । पूर्वखोलाम यती बेला धेरै व्यत्तिले रासायिनक मल नपायको गुनासो गरि रहेका छन लक डाउन तथा निषेधाज्ञा को कारण बजारमा रासायिक मल अभाव भएको थियो यसलाइ पूर्ती गर्न भोलि भाद्र २२ गते देखि पूर्वखोला सहकारी मार्फत खनाल एग्रो भेट बाट उपलब्ध हुने पूर्बखोला कृषि सहकारिका अध्यक्ष बासुदेव न्यौपानेले जानकारी गराउनु भयो ।यति बेल कृषकले धान बालिमा मल हाल्ने बेला भएको छ ।


प्रकाशित : २०७७ भदौ २१ गते ११:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology