ओके बाजे द्धारा पाल्पाको विभिन्न ठाउँमा आफुले चाहेको खाद्य सामान खरिद गर्न नगद सहयोग

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २० गते २१:४३

भाद्र २०, कोरोना महामारिको बेलाम जापानीक नागरिक काजुमासा काकिनी (ओके बाजे )द्धारा माथागढीको बाहादुरपुरमा खाने चामल ( खण्डा ) बितरण गर्नु भएको छ । आज साविक बाहादुर पुर को वडा न २ मा ५० घर परिवारलाइ खाध्य बितरण गरेको रन वीर बरालले जानकारी गराउनु भयो ।
ओके बाजे का अनुसार अझ यस्तै अरु व्यत्ती हरुलाइ सहयोग गरिने वताउनु भयो ।
उहाले स्थानियलाइ आफूले चाहेको खाने कुरा किन्न भनेर बाहादुरपुर २ लाख जल्पाको आर्गी डाडामा १ लाख गरि समाजलाइ रकम सहयोग गर्नु भयको थियो । यो पैसा बाट स्थानिय हरुले खाद्य सामान किनेको बराले जानकारी गराउनु भयो ।यस्तै जल्पाको ढोलिमारामा पनि बितण गर्नु भएको थियो ।
आज भाद्र २० गते बितरण १ लाख ५० हजार बराबरको रहेको थियो । अझ बाकी १ लाख ५० हजारको बितण हुदै छ ।
उहाँ विगत २७ बर्ष देखि पाल्पा जिल्लामा समाज सेवा गर्दै आउनु भएको छ ।


प्रकाशित : २०७७ भदौ २० गते २१:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology